बाजुरामा २ स्थानीय तहका ९ वडामा कर्फ्यु « Arthapath.com
३० बैशाख २०७९, शुक्रबार

बाजुरामा २ स्थानीय तहका ९ वडामा कर्फ्यु



काठमाडौं । बाजुरा जिल्लाका २ स्थानीय तहमा आज दिन भर तनावग्रस्त भएको थियो । धनजनको क्षति हुनबाट जोगाउनका लागि जिल्ला प्रशासन कार्यालय बाजुराले ९ वटा वडामा कर्फ्यु आदेश जारी गरेको छ ।

प्रशासनले बूढीनन्दा नगरपालिका वडा न ७, ८, ९ र १० र बूढीगंगा नगरपालिकाका २, ३, ४, ५ र ९ मा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ७ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।


प्रतिक्रिया दिनुहोस्