डिशहोममा रिचार्ज गर्दा तामाकोशी २ का कुल बहादुर घिसिङ तमाङले जिते नगद एक लाख « Arthapath.com
२२ श्रावण २०७९, आईतवार

डिशहोममा रिचार्ज गर्दा तामाकोशी २ का कुल बहादुर घिसिङ तमाङले जिते नगद एक लाख



काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि।टि।एच।का ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनेछन् ।

यसै क्रममा तामाकोशी गा पा २, डाडां गाउँ कुल बहादुर घिसिङ तमाङले एक लाख जितेका छन् । श्याम इलेक्टोनिक्स इलेक्टिक डिलर अन्र्तरगत रहेको व्म्इीज्ञ(ढ का रबिन्द इलेक्टोनिक्स का डिलर दाईका मा एक वर्ष रिचार्ज गरेर कुल बहादुरले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका हुन् ।
डिशहोमको तर्फ वाट रिजनल सेल्स म्यानेजर उज्वल न्यौपाने र सेल्स अफिसर मिलन लुईटेल बाट पुरस्कार रकम हस्तान्तरण गरेका छन् । विजेता कुलबहादुर घिसिङ तमाङ लाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डि।टि।एच।का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिनुहुनेछ भन्ने विश्वास कम्पनीले लिएको छ ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि।भी।, रमाईलो एच।डी।, सरोकार टि।भी।, नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्छौं ।


प्रतिक्रिया दिनुहोस्