असार ३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय « Arthapath.com
३२ जेष्ठ २०८१, शुक्रबार

असार ३ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौं। सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै गते मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार २०८१ साल असार ३ इस्लाम धर्माबलम्वीहरुको पर्व बक्र ईद (उल–अजाह) दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । 


प्रतिक्रिया दिनुहोस्