बिहिबार प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन « Arthapath.com
८ मंसिर २०७८, बुधबार

बिहिबार प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने भोली अन्तिम दिन हो । इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि १० गते शुक्रबार बुक क्लोज गर्ने छ । तसर्थ भोलीसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश पाउने छन्

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

साधारण सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा २ बजबाटे सुरु गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्