साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो, ५ अर्ब ८३ करोड बढीको कारोबार « Arthapath.com
२३ माघ २०७८, आईतवार

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घट्यो, ५ अर्ब ८३ करोड बढीको कारोबार



काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को कारोबार मापन गर्ने सूचकांक आज आइतबार दोहोरो अंकको घटेको छ ।

आज नेप्से ४१.५५ अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब १९ विन्दुमा बन्द भएको छ । त्यस्तै, आज नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् ।

पाँच अर्ब ८३ करोड ६४ लाख बराबरको कारोबार भएको छ । विहीबार ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्