पूँजी वृद्धि गर्ने प्रस्ताव सहित सानिमा सेक्युरिटिज विशेष साधारण सभा असोज २३ गते « Arthapath.com
७ आश्विन २०७९, शुक्रबार

पूँजी वृद्धि गर्ने प्रस्ताव सहित सानिमा सेक्युरिटिज विशेष साधारण सभा असोज २३ गते



काठमाडौं । सानिमा सेक्युरिटिज लिमिटेडले विशेष साधारण सभा असोज २३ गतेका लागि बोलाएको छ । सभा नक्सालस्थित सानिमा बैंकको सभाहलमा दिउँसो ३ बजे बजे बस्ने गरी आव्हान गरेको हो ।

साधारण सभाले कम्पनीको अधिकृत चुक्तापूँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्र आवश्यक संशोधन गर्ने प्रस्ताव पेश गर्ने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्