सिक्लेस हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त « Arthapath.com
१२ असार २०८३, शुक्रबार

सिक्लेस हाइड्रोपावरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल नियुक्त



काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि बि.ओ.के क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो ।

बि.ओ.के क्यापिटलले कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी , रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।

कम्पनीले केही समय अगाडि मात्र आईपीओ निष्कासन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्