नेप्सेले संचालनमा ल्यायो सिमुलेटर प्रणाली, यसरि गर्ने सकिन्छ प्रयोग « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

नेप्सेले संचालनमा ल्यायो सिमुलेटर प्रणाली, यसरि गर्ने सकिन्छ प्रयोग



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ट्रेडिङ सिमुलेटर सार्वजनिक गरेको छ ।

नेप्सेले धितोपत्रको दोस्रो बजारका सम्भावित लगानीकर्तालाई प्रविधिमा अभ्यस्त बनाउन भर्चुअल ट्रेड म्यानेजमेन्ट सिस्टम (सिमुलेटर) परीक्षणको रुपमा सञ्चालनमा ल्याएको हो ।

नेप्सेको अनुसार प्रयोगकर्ताले  demotrading.nepalstock.com मा गएर यो प्रणाली प्रयोगमा ल्याउन सक्ने छन् ।


प्रतिक्रिया दिनुहोस्