फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको ७.५० प्रतिशत बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

कम्पनीको ८ लाख ६० हजार ८०९ दशमलव ४६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्