अनिष्का शर्माले जितिन मिस युनिभर्स नेपाल २०२० को उपाधि, १० लाख नगद पुरस्कार
काठमाडौं । २४ वर्षिया अनिष्का शर्माले मिस युनिभर्स नेपाल २०२० को उपाधि जित्न सफल भएकि छन ।
हिजो राजधानीमा आयोजित फाइनलमा अष्ट्रेलिया निवासी शर्माले सहभागी १७ प्रतिश्पर्धिलाई पछि पार्दै उपाधि जित्न सफल भएकि हो ।
मिस युनिभर्स नेपाल २०२० को उपाधि जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका मिलेको छ ।
त्यस्तै शर्माले मिस फियर्सको सब–टाइटल पनि जितेकि छन । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि हात पारेकि छन ।
नीनाकान्त मण्डलले सेकेन्ड र नरअपको उपाधि जितेकि छन । न्यान्सी खड्का फोर्थ रनरअप भएकि छन ।













