अरुण भ्याली हाइड्रोपावरको लाभांश स्वीकृत
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले लाभांश स्वीकृत भएको छ । विधुत नियमन आयोगले कम्पनीको लाभांश पुष २६ गते स्वीकृत गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस र ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको थियो ।
अब कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरे पछि शेयरधनीहरुलाई वितरण गरीनेछ ।














