७ श्रावण २०८३, बिहिबार

नेपाल हाइड्रो डेभलपर्समा ४ जना संचालक चयन



काठमाडौं । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले नयाँ संचालक समिति गठन गरेको छ ।

कम्पनीको पुष २९ गते सम्पन्न २६औं वार्षिक साधारण सभाले ४ वर्ष कार्यकालका लागि ४ जना संचालक चयन गरेको हो ,

कुमुद कुमार दुगड, अनन्त मुरारका, पुजा अटल र डिजी एस इन्भेष्टमेन्ट कम्पनीको तर्फबाट शुद्धब काज श्रेष्ठलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्