७ श्रावण २०८३, बिहिबार

श्वेत–गंगा हाइड्रोपावरका अध्यक्ष डा. माणिकलाल श्रेष्ठ दिए राजिनामा



काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडका संचालक/अध्यक्ष डा. माणिकलाल श्रेष्ठले राजिनामा दिएका छन् ।

श्रेष्ठले माघ १० गते दिएको राजिनामा पत्रको माघ १७ गते बसेको संचालक समितिले स्वीकृत समेत गरी सकेको कम्पनीले नेप्सेमा एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्