यस्तो छ कालिका पावरको १५औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडले पुष ३० गते वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले संचालक समितिको बैठकले गत अर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुजी ६० करोड रुपैयाँको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०।७८९५ नगद सहित कुल १५।७८९५ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको साधारण सभा पुस ३० गते कम्पनीको रजिष्टार्ड कार्यालय भक्तपुर १० चितवनमा बसेको थियो ।













