सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको साधरण सभा स्थिगित,यस्तो छ कारण
काठमाडौं। सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साधरण सभा रद्द गरेको छ ।
माघ २७ गते बसेको बैठकको सञ्चालक समितिको बैठकको निर्णय बमोजि हकप्रदको सार्वजनिक निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति प्राप्त गरी कम्पनीले जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने प्रयोजनका लागि मिति फागुन ११ गते बोलाएको साधारण सभा कम्पनीको १५औं वार्षिक साधारण सभाबाट निर्णय भईसकेको विषयमा पुनः निर्णय गर्न नपर्ने भएकाले रद्द भएको होे ।












