७ श्रावण २०८३, बिहिबार

ङादी ग्रुप पावरले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?



काठमाडौं । ङादी ग्रुप पावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १ गते सोमबार बिहान बसेको संचालन समितिको बैठकले ५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्