७ श्रावण २०८३, बिहिबार

किन भयो नेपाल पूर्वाधार विकासको साधारण सभा स्थगित ?



काठमाडौ. । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले फागुन ९ गते भने सभा स्थगित गरेको हो ।

कम्पनीले एक सूचना जारी गर्दै विशेष कारण बस साधारण सभा स्थगित भएको हुदाँ अर्को सूचना प्रकाशन नगरेसम्म सो सभा स्थगित गरेको जनाएका हुन ।

सभाले आव २०७५÷७६ देखि २०७८÷७९ सम्म ४ वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९÷८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव थियो ।


प्रतिक्रिया दिनुहोस्