७ श्रावण २०८३, बिहिबार

माउन्टेन इनर्जी नेपालको अध्यक्षमा सुहृदराज घिमिरे नियुक्त



काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले अध्यक्षमा सुहृदराज घिमिरेलाई नियुक्त गरेको छ ।

कम्पनीको पुष २४ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो । साथै बैठकले प्रबन्धक सञ्चालकमा मनोहर दास मुललाई नियुक्त गरेको छ ।


प्रतिक्रिया दिनुहोस्