७ श्रावण २०८३, बिहिबार

युनाईटेड मोदी हाइड्रोपावरद्धारा लाभांश घोषणा, कति दियो बोनस र नगद ?



काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ,

कम्पनीको पुष २९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभाश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्ताव लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पछि शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्