७ श्रावण २०८३, बिहिबार

अरुण काबेली पावरको अध्यक्षमा रमेश प्रसाद न्यौपाने नियुक्त



काठमाडौं । अरुण काबेली पावर लिमिटेडले अध्यक्षमा रमेश प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २७ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा न्यौपानेलाई चयन गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्