१० श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

फाप्ला सरकारको “ड्रिम प्रोजेक्ट” हो: मन्त्री अथक

फाप्ला मैदानलाई देशकै ठुलो खेलग्रामका रूपमा विकास गरीने काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट रंगशाला नेपालकै ठुलो “ड्रिम प्रोजेक्ट” रहेको बताएका छन् । कैलालीको धनगढी पुगेका मन्त्री अथकले सरकारले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानलाई ड्रिम प्रोजेक्टका रूपमा प्राथमिकतामा राखेको बताए । धनगढी उपमहानगरपालिका वडा