काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट गरिने भएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडका अनुसार हिजो बुधबार प्रिअलटमेन्टको कार्य सकिएको थियो । आज बिहीबार ३ बजे क्यापिटलकाे कार्यालय, लाजिम्पाट, काठमाडाैँमा लघुवित्तको आईपीओ बाँडफाँट गरिने क्यापिटलले जनाएको छ । लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म २६ लाख