९ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

नेष्डो समृद्ध लघुवित्तको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (फागुन ११ गते, बुधबार) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले फागुन आज ११ गतेदेखि चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँको ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता