८ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले स्थानीय सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीको पहिलो चरणमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुने प्रतिकित्ता