काठमाडौं । बीमा समितिले जोखिममा आधारित पूँजी तथा सोल्भेन्सी सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । आगामी आर्थिक वर्षदेखि लागू हुनेगरी जारी भएको निर्देशिका अनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई जोखिममा आधारित पूँजी कायम गर्नुपर्नेछ । आगामी आर्थिक वर्ष २०८०/८१ देखि २०८४/८५ भित्र जोखिममा आधारित पूँजी कायम गर्नु पर्ने समितिले