७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

नाडेप लघुवित्तको शेयरमूल्य समायोजन, समायोजनपश्चात शेयरमूल्य ८६५.८३ रुपैयाँ तोकियो

काठमाडौं । नेप्सेमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा प्रयोजनार्थ लघुवित्तले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरि नयाँ मूल्य तोकेको हो । नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजनपश्चात शेयरमूल्य ८६५ रुपैयाँ ८३ पैसा तोकिएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका