७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

फियान नेपालको अध्यक्षमा गोकर्ण रुपाखेती

काठमाडौं । खाध्य अधिकार, खाध्य सम्प्रभुताको क्षेत्रमा राष्ट्रिय स्तरमा निति वकालत र पैरवि गर्ने संस्था फियान नेपालको अध्यक्षमा सामाजिक अभियन्ता गोकर्ण रुपाखेती निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा इन्दिरा शकर, महासचिवमा राम बहादुर पुन, सचिवमा मदन जिशि, कोषाध्यक्षमा होमा डिसि लगायत ९ सदस्ययी कार्यसमिति चयन भएको छ । सरकारको दिगो