७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

एकै दिन ५ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार ५६० वटा नमुना परीक्षणमा ५ हजार ८७ मा संक्रमण पुष्टि भएको हो । मन्त्रालयको अनुसार परीक्षण गरिएको २४ प्रतिशत