काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७७÷ ७८ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । हिजो बसेको इन्स्योरेन्स संचालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्रस्तावित लाभांश