७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० बर्षसम्म दावी गर्न नआएमा राष्ट्र बैंकको कोषमा जम्मा हुने

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा जम्मा भएको निक्षेप २० बर्षसम्म दावी गर्न नआएमा राष्ट्र बैंकको बैंकिङ कोषमा राख्ने व्यवस्था गरेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा जम्मा भएको रकम रकममा कुनै निक्षेपकर्ताले उक्त निक्षेपमा हकदावी लाग्ने कानुनी हकवालाबाट सम्पुर्ण कानुनी प्रक्रिया पुरा गरी दावी गर्न आएमा भने दावी