७ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

बसन्त चौधरीको ‘तिमी बिनाको म’ कविता संग्रह लोकार्पण

काठमाडौँ । तिमी बिनाको म कवितासंग्रह लोकार्पण भएको छ । बसन्त चौधरी द्धारा लिखित कविता संग्रह तिमी बिनाको म लोकार्पण भएको हो । आज एक कार्यक्रमका बिच नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति गङ्गा प्रसाद उप्रेती र तुलसी दिवसले संयुक्त रूपमा कवितासंग्रहको लोकार्पण गरेका हुन । त्यस्तैगरी चौधरीको अर्को हिन्दी कवितासंग्रह ‘अनेक पल