काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकुत सिईओमा श्रवण रावल नियुक्त नियुक्त भएका छन् । मंगलबार बसेको संचालक समितिको बैठकले उनलाई सिईओ नियुक्त गरेको हो । बीमा समितिले रावललाई सिईओ बनाउन स्वीकुति दिएसंगै संचालक समितिले पुस २० गते मंगलबारबाट लागु हुनेगरि आगामी ४ वर्षको लागि सिईओमा नियुक्त गरेको हो ।