काठमाडौं । मेगा बैंकको लाभांश तथा साधारण सभा सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (मंसिर १३ गते, सोमबार) सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन