काठमाडौं । साताको दोस्रो दिन आज सोमबार नेप्से २१ अंकले ओरालो लागेको छ । आज नेप्से २१.५१ अंकले बजार घटेर शेयर कारोबार मापक नेप्से परिसुचक २६२९.९७ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो ८० अंकले ओरालो लागेको बजार आज पनि २१ अंकले घटेको छ । बजारसंगै कारोबार रकम पनि