काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह चितवनमा सुरु भएको छ । उदघाटन समारोहलाई एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सञ्चालन गरिरहेका छन् । १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा कार्यकर्ताहरुको ताँति लागेको छ । मञ्चमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा अध्यक्ष