अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

३ कम्पनिको शेयरमूल्य समायोजन, कुनको कति ?

कठमाडौं । आज शुक्रबार ३ कम्पनिको शेयरमुल्य समायोजन भएको छ । आज नेप्सेमा स्ट्याण्डर्ड चार्टड, बैंक अफ काठमाण्डू र प्राइम लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो । लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि ३ ओटै कम्पनिले हिजो बिहिबार बुकक्लोज गरेसंगै नेप्सेले शेयरमुल्य समायोजन गरेको हो । स्ट्याण्डर्ड चार्टर्ड बैंकको