अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

‘हाम्रो ध्यान कम्पनीलाई स्थायित्व दिने र शेयरधनिलाई खुसी पार्नेमा केन्द्रित छ’

बीमा क्षेत्रमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ)को नाम हो, उपासना पौडेल । उनी एक दशक भारतीय बीमा कम्पनीमा काम गरेर नेपाली बजारमा प्रवेश गरेकी हुन् । सुरुमा डेपुटी सीईओबाट युनाइटेड इन्स्योरेन्समा प्रवेश गरेकी पौडेल गएको १९ बैशाखमा सीईओ नियुक्त भएकी हुन् । दैनिक १२–१४ घण्टा काममा खट्ने आदत भएकी