काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । बैंकले पुस ६ गते सोमबार बैंकको केन्दीय कार्यालय काठमाडौंमा १४ औं वार्षिक साधारण सभा बिहान ११ बजे बोलाएको हो । कोभिड