काठमाडौं । परिणाममुखी अर्थतन्त्र बनाउनको लागि सेवा सुविधा सहुलियत बढाउनुपर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको अर्थचित्र पुस्तक सार्वजनिक तथा पत्रकार सम्मान कार्यक्रममा बोल्दै मन्त्री शर्माले परिणाममुखी अर्थतन्त्र बनाउन सेवा सुविधालाई सहुलियत बनाउनुपर्ने बताए । ‘लगानीलाई परिणामयोग्य बनाउन सरकारको तर्फबाट सेवा सुविधा