अर्थ पथ « Arthapath.com
२ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

पेटिएमको आइपीओ डेब्यूमा सस्तियो २० प्रतिशत, नेपालमा के होला भुक्तानि कम्पनीको हालत ?

काठमाडौं । नेपालमा विद्युतीय भुक्तानी सेवा प्रदायकले प्राथमिक शेयर निष्काशन गर्नुपर्ने माग उठिरहेको बेला भारतको सबैभन्दा ठूले डिजिटल भुक्तानी कम्पनीको शेयर मूल्य भने भारी मात्रामा घटेको छ । भारतीय डिजिटल भुक्तानी प्लेटफर्म ‘पेटीएम’को शेयर मूल्य मुम्बई स्टक मार्केट डेब्यूमा २० प्रतिशतभन्दा धेरैले घटेको हो । कम्पनीले भारतको अहिलेसम्मकै ठूलो प्रारम्भिक