दिपक बिष्ट « Arthapath.com
२३ श्रावण २०७९, सोमबार

Author: दिपक बिष्ट

यी ८ विकास बैंकको नाफा २६ प्रतिशतले छलाङ, मुक्तिनाथ र गरिमा अर्बपति क्लवमा (विवरण सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशिका २०७८, संशोधन गरी आर्थिक वर्ष सकिएको २१ दिनभित्र वित्तीय विवरण प्रकाशित गर्नुपर्नेमा सो निर्देशिकालाई पालना हालसम्म राष्ट्रिय स्तरका ८ वटै विकास बैंकले आफ्नो वित्तीय विवरण सार्वजनिक गरी सकेका छन् । गत आर्थिक बर्षको चौथो त्रैमाससम्मको विकास बैंकले