नबिल बैंकको अध्यक्ष पौड्यालद्रारा शपथ ग्रहण « Arthapath.com
५ कार्तिक २०७७, बुधबार

नबिल बैंकको अध्यक्ष पौड्यालद्रारा शपथ ग्रहण



काठमाडौं । नबिल बैंकको नव नियुक्त अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गर्नु भएको छ । नव नियुक्त अध्यक्षलाई आज आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंककँ गभर्नर मँहँप्रसाद अधिकारीले शपथ ग्रहण गराउनु भएको थियो ।


शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।
२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्