ग्लोबल आइएमई बैंकका सिस्टम ६ घण्टा नचल्ने, यस्तो छ कारण « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

ग्लोबल आइएमई बैंकका सिस्टम ६ घण्टा नचल्ने, यस्तो छ कारण



काठमाडौं । ग्लोबल आईएमई बैंकका सिस्टम ६ घण्टा नचल्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै सिस्टम अपग्रेटका लागि सिस्टम बन्द हुने जनाएको हो ।

बैंकले सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न लागेकाले आज भदौ २ गते राती १२ बजेदेखि भदौ ३ गते बिहान ६ बजेसम्मका लागि बैंकको सम्पूर्ण विद्युतीय कारोबार तथा यसका माध्यमहरू अबरुद्ध रहने जनाएको छ ।

साथै, यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति बैंकले धामा समेत मागेको छ ।

62fdc5f0d5ff8.JPG


प्रतिक्रिया दिनुहोस्