५ अर्बको ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई बैंकले पायो अनुमति « Arthapath.com
२९ पुष २०७९, शुक्रबार

५ अर्बको ऋणपत्र निष्कासनका लागि ग्लोबल आइएमई बैंकले पायो अनुमति



काठमाडौं । ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्न भएको छ । कम्पनीले ऋणपत्र निष्कासन लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृत समेत पाइसकेको हो ।

कम्पनीले पुष २८ गते ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि बोर्डले अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले ऋणपत्र निष्कासन गर्न बोर्डको स्वीकृती पाएसँगै ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ ।

कुल कित्ता मध्ये २० कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने छ भने ३० कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्