कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ नियुक्त « Arthapath.com
६ फाल्गुन २०७९, शनिबार

कृषि विकास बैंकको सीइओमा गोविन्द गुरुङ नियुक्त



काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरुङ नियुक्त भएका छन् ।

बैंकको संचालक समितिले बैठकले उनलाई सिइओ नियुक्त गरेको हो । गुरुङ सोमबार नियुक्ति पत्र बुझेर कार्यभार सम्हाल्ने भएका छन् ।

उनि यसअघि सिभिल बैंकका पुर्व सिइओ हुन भने पछिल्लो समय म्यानमार सिटिजन बैंकमा सिइओको रुपमा कार्यरत थिए ।


प्रतिक्रिया दिनुहोस्