मुक्तिनाथ विकास बैंकको दलदले शाखा कार्यालय स्थानान्तरण हुँदै « Arthapath.com
५ आश्विन २०७९, बुधबार

मुक्तिनाथ विकास बैंकको दलदले शाखा कार्यालय स्थानान्तरण हुँदै



काठमाडौं । मुक्तिनाथ विकास बैंकको दलदले शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ ।बैंकले नवलपरासी जिल्लाको देवचुली नगरपालिका–१३ दलदले शाखा कार्यालय स्थानान्तरण गर्न लागेको हो ।

एक सूचना निकाल्दै बैंकले उक्त कार्यालय अहिले रहेको स्थानबाट ४ सय मिटर उत्तरतर्फ नगरपालिका जाने बाटोमा स्थानान्तरण गर्न लागेको जनाएको छ।

उक्त शाखा असोज १० गतेदेखि स्थानान्तरण भई कारोबार संचालन गर्न लागेको बैंकको सूचनामा उल्लेख छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्