मल्टीपर्पस फाइनान्सको ५६ हजार कित्ता सेयर बिक्रीमा « Arthapath.com
१८ पुष २०८०, बुधबार

मल्टीपर्पस फाइनान्सको ५६ हजार कित्ता सेयर बिक्रीमा



काठमाडौँ । मल्टीपर्पस फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएकोछ । कम्पनीले संस्थापक समूह तर्फको ५६ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्ने चाहने जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले अबको १५ दिनभित्र कम्पनीको कर्पोरेट कार्यालय, जनकपुरधाम, बिद्यापति चोेकमा खरिद गर्ने सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्