सर्पोट लघुवित्तका स्वतन्त्र संचालक लामिछानेको कार्यकाल पुरा « Arthapath.com
२७ आश्विन २०७९, बिहीबार

सर्पोट लघुवित्तका स्वतन्त्र संचालक लामिछानेको कार्यकाल पुरा



काठमाडौं । सर्पोट लघुवित्त वित्तीय संस्था लिमिटेडका स्वतन्त्र संचालक गुरु प्रसाद लामिछानेको कार्यकाल सकिएको छ । कम्पनीले नेप्सेमार्फतस्वतन्त्र संचालकको पदावधि सकिएको जानकारी गराएको छ ।


कम्पनिकाअनुसार यहि असोज १८ गतेबाट लामिछानेको पदावधि सकिएको हो । लामिछाने २०७५ असोज १८ गते संस्थाको स्वतन्त्र संचालकमा नियुक्त भएका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्