नेप्सेमा एक कम्पनीको ७१ लाख कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
२९ माघ २०७९, आईतवार

नेप्सेमा एक कम्पनीको ७१ लाख कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । ग्लोबल आइएमई बैंकको बोनस सेयर सूचीकृत भएको हो ।

आइतबार ग्लोबल आइएमई बैंकको ३ प्रतिशत बोनस बापतको ७१ लाख ३८ हजार ७२६ कित्ता सेयर नेप्सेमा सूचीकृ भएको हो ।

ग्लोबल आइएमई बैंकले मंसिर २३ गते सम्पन्न साधारण सभाबाट पारित ३ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।


प्रतिक्रिया दिनुहोस्