उपकार लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त « Arthapath.com
१५ बैशाख २०८०, शुक्रबार

उपकार लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त



काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ ।

कम्पनीको फगुन १८ गते सम्पन्न चौथो साधारण सभाले आर्थिक वर्ष २०७९/८० को कारोबारको बाह्य लेखापरीक्षण कार्य गर्नेको लागि पि.आर.एसएच एण्ड एसोसियट्स चार्टड एकाउटेण्ट्स, काठमाडौंलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्